मुक्तक: शेर्पिनी कान्छीका २ मुक्तकहरू
सके सम्म रातो गुलाफ नसके दीयो बालि आउनु
मेरो सामु धेरै हीम्मत बटुलि दिल सम्हाली आउनु
हेर्नु आउनु अधुरो सपना सग्गै म खरानि भएको
साथ दिन सकीनौ अन्तिम बिदाइ मलामी आउनु ।।
*********
बिहानिको प्रभातले मोठो आभास बोकी आउछ
घामले सम्झना स्वरुप प्रकास बोकी आउछ
अनि म सोच मग्न हुन्छु र धन्यवाद दिन्छु।
प्रतेक दिन जुउदै छौ भन्ने यहसास बोकी आउछ।
_____________
-शेर्पिनी कान्छी 'निम'
नेपाल।
हाल: बिरानो शहर इजरायल
No comments:
Post a Comment