मुक्तक - विद्या कार्की

घामको झुल्का पोखिएर
सँघारमा परेको दिन
आमाको काख रित्याएर
सडकैमा झरेको दिन
कहिले छोरी फर्किएर
आँटो पिठो ल्याउला भनि
मनको आँखा तानी आमा मझेरीमा सरेको दिन

____________
घरको सम्झनामा सात समुन्द्र
पारीबाट
विद्या कार्की
मुसिकोट, देउराली, गुल्मी, नेपाल।
हाल: इजरायल

_____________

हाम्रो फेसबुक पेज साहित्यिक चौतारी लाइक गर्नुहोस्।

*************
तपाईँ पनि यस ब्लगमा लेख, रचनाहरू प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो इमेल  ठेगाना gazalsangraha@gmail.com का साथै फेसबुक पेज को भित्ता र कमेन्टमा पनि पोष्ट गर्न सक्नुहुन्छ।
____________
PLEASE SHARE ON YOUR FACEBOOK TIMELINE.

No comments: