गजल
__________
आफ्नो बिरानो सब सखाप भए
सबको सामु किन मजाक भए।
सम्हालिदै बाटोहरु खोज्दै थिए
कहा निर भन म खराब भए।
नसामा जो कोही बहकिन सक्छ
सम्झाउन पर्थ्योनि सहास भए।
बुज्न सकेनौ बुझाउन सकिन
के भोर हामी बिच तलाख भए।
_______________
शेर्पिनी कान्छी 'निम शेर्पा'
हाल: इजरायल
Facebook: शेर्पिनी कान्छी
No comments:
Post a Comment