जिन्दगी -पवन महरा

चल्दैछ जेनतेन गुजारा जीन्दगीको
छ बुझ्नै नसकिने यो पारा जीन्दगीको

हात दिने सहारा दिने अलिथोरै प्रीत दिने
छैन आज मसंग कोहि सहारा जीन्दगीको

नरावाफ( नजवाफ फगत सुन्ने मात्र
लुत्दैछ दैभ सपनाजति सारा जीन्दगीको

लेखे गीतगजल हजारौको संख्यामा
सकियन लेख्न कहिने यो नारा जीन्दगीको

सपनाको खोजीमा यो पवन उडेपछी
बगाउदैछ अचेल मेघधारा जीन्दगीको
_______________________
पवन महरा, डोटी
हाल: रेडियो सौगात ,बैतडि

No comments: