गजल -पवन महरा

जाने बेला दिल दुखायर गई
मलाई त्यो पल झुकायर गई

गारो पर्छ छुट्टीयर जादा भन्दा भन्दै
आफनो नजरमा मलाई चुकायर नजाउ

सिङ्गो रात मन दुखायरै बसे
के थ्यो खै मनमा लुकायर गई

कसम कहिले नि पछि पर्दिन अब
नातो थ्यो मनको टुटायर गई

जगाउन रातभर जागरम बसे
तर सारा सपना लुटायर गई
_________________
गजलकार:
पवन महरा, डोटी
हाल:रेडियो सौगात, बैतडि
*****************
तपाईलाई पनि पोष्ट गर्न मन लागेमा हामीलाई पठाउनु होला।
रुद्रावती सोसल मिडिया ग्रुप
बडागाउँ-८, गुल्मी
इमेल: gazalsangraha@gmail.com
फोन: ९८४९८५०७८२

No comments: