गजल: के-के भयो पिरतीमा
गजलकार: स्मारिका अन्जु
झै झगडा आफन्त मा के के भयो भन।
पिरतीको प्रबन्ध मा के के भयो भन॥
मेरो जस्तै देखे उदास तिम्रो पनि मुहार।
नियती को निबन्ध मा के के भयो भन॥
कस्ले गर्यो चियो तिम्रो कस्ले लुट्यो धेरै।
जोडिएको सम्बन्ध मा के के भयो भन॥
यसरी त मौनता मा कहिले सम्म बस्छौ।
बैँस को त्यो बसन्त मा के के भयो भन॥
शब्दाङ्कुर साहित्य सञ्जालको अत्यन्त जरुरी
|
---|
शब्दाङ्कुर साहित्य सञ्जाल, नेपाल द्वारा प्रकाशित अनलाइन साहित्यिक पत्रिका साहित्यिक चौतारी को लागि एकजना सम्पादक चाहिएको छ। निम्न योग्यता भएका इच्छुक महानुभावले हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ। योग्यताहरू:
|
सम्पर्क ठेगाना:
साहित्यिक चौतारीगुल्मी, नेपाल।www.sahityikchautari.blogspot.com |
No comments:
Post a Comment