गजल: आँखा रसाउने देख्याछु

गजल: आँखा रसाउने देख्याछु
गजलकार: सन्तोश खड्का क्षत्री
________________
अरुको पिडा देखि आँखा रसाउने देख्याछु ।
मनमा पीडाभएनि अरुलाइ हँसाउने देख्याछु॥

एकादुई हुन तेस्ता अरु सबै स्वार्थी छ्न।
निस्वार्थि लाई यहाँ जेल पसाउने देख्याछु॥

अघि बाट नसकेपछी हान्छन छुरा पछिबाट। गल्ती आफु गरि अरुलाइ फसाउने देख्याछु॥

माया एकातिर अनि बाध्यता अर्का तिर।
जबर्जस्ती लगनगाँठो कसाउने देख्याछु॥

विश्वासको अस्तित्व मेटिसक्यो धर्तिबाट।
फकाइ फकाइ भिरबाट खसाउने देख्याछु॥

**************

No comments: