गीत: पिउन परेको छ
गीतकार: सुबिसुधा आचार्य
जस्ले पियो उस्ले जियो भन्छन् पिउनेहरु ।
नसा भित्र पो छ जीवन भन्छन् जिउनेहरु ।।
मैले पनि आज थोरै पिउन परेको छ ।
बेहोसीमै बरु सही जीउन परेको छ ।।
दाम सक्किएला सक्रिरहोस साँचौं कस्को लागी।
बोतलमाथी बोतल थप्छु साहुनीसँग मागी ।।
धेरै भयो आँखाबाट निन्द्रा सरेको छ ।
मैले पनि जे जे पर्ला पिउन परेको छ ।।
छट्पटीमा बाँच्नु भन्दा मद्होसी नै जाती ।
पिरपर्दा दुख पर्दा यही एउटा साथी ।।
याद आउँदा निस्ठुरीको आँसु झरेको छ ।
उसैलाई भुल्ना खातीर पिउन परेको छ ।।
-सुबिसुधा आचार्य
पाल्पा, नेपाल।
हाल: मेरिल्यान्ड, बाल्टिमोर।
============
Advertise with us.
तपाईँ पनि यस ब्लगमा विज्ञापन पोष्ट गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
तपाईँको विज्ञापन सामग्री हरेक पोष्टको तल्लो भागमा राखिनेछ।
सम्पर्क:
शब्दाङ्कुर साहित्य सञ्जाल
बडागाउँ, गुल्मी, नेपाल।
Email: gazalsangraha@gmail.com
~~~~~~~~~~~~~~~
सूचना! सूचना!! सूचना!!!
~~~~~~~~~~~~~~~~
यस ब्लगका प्रधान सम्पादक तथा बडागाउँ, गुल्मी निवासी Neural Tube Defect ले पिडित अपाङ्ग सालिक राम खत्रीको दयनिय जीवन कथा उनको उपचारार्थ पस्चिमान्चल क्षेत्रको सर्वाधिक लोकप्रिय रेडियो कार्यक्रम 'ओझेलका खबर' को लोकप्रिय स्तम्भ 'जीवनको गोरेटो' मा प्रसारण भएको थियो।
सो कार्यक्रम गुल्मीको रेडियो स्काई लगायत एक दर्जन रेडियो स्टेसन र अनलाइनमा गुल्मी न्युज डट कम लगायतका दर्जनौ वेबसाइट मार्फत प्रसारण भएको थियो
**************
➭ डाउनलोड गरेर सुन्नुहोस्:
Download and listen:
भाग-१ (Part-1) | भाग-२ (Part-2)
➭ युट्युबमा सुन्नुहोस्:
Please listen on YouTube:
सुन्नको लागि यहाँ क्लिक गर्नुहोस।
Click here to listen.
**************
सालिक राम खत्रीको उपचार र सहज जीवन यापनको लागि शब्दाङ्कुर साहित्य सञ्जाल सबै संग सहयोगको याचना गर्दछ। हाम्रो सानो सहयोगले कसैको ज्यान बच्छ र जीवन यापन गर्न सहज हुन्छ भने त्यो भन्दा ठुलो धर्म केहि हुदैन।
सेवा नै धर्म हो।
सहयोग गर्न चाहनुहुन्छ भने तलको बैङ्क खातामा सक्दो आर्थिक सहयोग गर्न सक्नुहुन्छ।
अनुरोधक:
कामना उदास क्षत्री
सम्पादक
शेर्पिनी कान्छी
सह-सम्पादक
पवन महरा
सह-सम्पादक तथा रेडियो प्रतिनिधि
अनलाइन साहित्यिक पत्रिका 'साहित्यिक चौतारी'
प्रकाशक:
शब्दाङ्कुर साहित्य सञ्जाल
गुल्मी, नेपाल।
______________________
सम्पर्क:
सालिक राम खत्री
बडागाउँ-८, गुल्मी, नेपाल।
Emails: salikram2046@gmail.com and jiundosalik@outlook.com
Facebook: Salik Ram
Mob. no.: 9849850782
❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
Global IME Bank
Name of Account Holder: Shalikram Khatri
Account no.: 7207010007605
खाता नं.: ७२०७०१०००७६०५
Swift code: GLBBNPKA
__________________
PLEASE SHARE THIS ARTICLE.
No comments:
Post a Comment