गीत: कहाँ छुट्यो कता छुट्यो यो मनको गीत
-सुबिसुधा आचार्य
कहाँ छुट्यो कता छुट्यो यो मनको गीत ।
हाँसी हाँसी बाँचेकी छु पिंडाहरु सीत ।।
नमेटिने हत्केलाको दु:खका यी रेखा ।
अभावमै रम्नु पर्ने छैटीको नि लेखा ।।
चोटमाथी चोटै खपि बाँच्नु पर्छ कि त ?
दुखीयाको दुखै साथी अनि दुखै मित ।।
निचोरेर परेलीमै सुक्छ प्राय आँसु ।
कलेटी छन् ओठभरी खै कसरी हाँसु ।।
कहाँ हुन्छ अभागिन्को पोल्टाभरी प्रित ।
जीत पनि हार हुन्छ हार पनि जित ।।
-सुबिसुधा आचार्य
पाल्पा, नेपाल।
हाल: बाल्टिमोर , मेरिल्यान्ड।
___________________________
********************
सूचना! सूचना!! सूचना!!!
यस ब्लगका प्रधान सम्पादक तथा लेखक श्री सालिक राम खत्रीको कष्टकर जीवन कथा उनको उपचारको सहयोगार्थ अनलाइन र रेडियोहरूबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम 'ओझेलका खबर' को स्तम्भ 'जीवनको गोरेटो' मा प्रसारण भएको थियो। त्यस कार्यक्रमको प्रभाव स्वरुप उनको लागि 'गुल्मी केयर विश्व सञ्जाल' नामक संस्थाको सक्रियतामा आर्थिक सहयोग संकलन भइरहेको छ। यदि तपाईँहरू पनि उनलाई सहयोग गर्न चाहनुहुन्छ भने तलको विवरण हेर्नुहोला।
➭ अनलाइन सुन्न तलको लिन्क क्लिक गर्नुहोस्:
Click following link to listen:
ओझेलका खबर: १६९ औँ श्रृङ्खला
➭ मोबाइलमा सुन्न तलको लिन्क क्लिक गर्नुहोस्:
Download and listen:
भाग-१ (Part-1) | भाग-२ (Part-2)
➭ ज्ञवा सन्चार अभियानको युट्युब च्यानल मार्फत सुन्नुहोस्:
Listen via Gnawa Sanchar Abhiyan's YouTube channel:
सुन्नको लागि यहाँ क्लिक गर्नुहोस।
Click here to listen.
_______________
विस्तृत जानकारीको लागि सम्पर्क:
सालिक राम खत्री
बडागाउँ-८, गुल्मी, नेपाल।
Facebook: Salik Ram
E-mail: salikram2046@gmail.com and jiundosalik@outlook.com
Twitter: @JiundoSalik
::::::::::::::::::::::::::
Name of Account holder:
Shalikram Khatri
Account no.: 7207010007605
Swift code: GLBBNPKA
***************
सहयोग गर्न चाहनुहुन्छ भने सालिक रामलाई जानकारी गराइ तलको बैङ्क खाता नम्बरमा आफ्नो सहयोग रकम जम्मा गर्न सक्नुहुन्छ। तपाईँको सानो सहयोगले कसैको जीवनयापनमा ठुलो राहत मिल्छ भने सहयोग गरि पूण्य किन नकमाउने!
सेवा नै धर्म हो।
***************
अनुरोधक:
रेयोन खत्री
सह-सम्पादक
अनलाइन साहित्यिक पत्रिका 'साहित्यिक चौतारी'
प्रकाशक:
शब्दाङ्कुर साहित्य सञ्जाल
गुल्मी, नेपाल।
__________________________
__________________________
PLEASE SHARE THIS PAGE.
No comments:
Post a Comment